प्रधानन्यायाधीश नियुक्ति : रास्वपाभित्रै दुई धार
काठमाडौँ । नयाँ प्रधानन्यायाधीशको नाम सिफरिसका लागि विहीबार साँझ सिंहदबारमा संवैधानिक परिषदको बैठक शुरु भएको छ । बैठकमा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह र सदस्यका रुपमा सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, विपक्षी दलका नेता भीष्मराज आङदेम्बे, कानूनमन्त्री सोबिता गौतम र उपसभामुख रुवी कुमारी सहभागी छन् । संवैधानिक परिषदमा प्रधानन्यायाधीश सदस्यका रुपमा रहने … Continue reading प्रधानन्यायाधीश नियुक्ति : रास्वपाभित्रै दुई धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed