प्रधानन्यायाधीशमा मनाेज शर्माकाे नाम सिफारिस
काठमाडौँ । प्रधानन्यायाधीशमा डा. मनाेजकुमार शर्माकाे नाम सिफारिस भएकाे छ । बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई नयाँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । शर्मा चौथो बरियताका न्यायाधीश हुन् । परिषदको बैठकले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल भन्दा पछाडिको बरियतामा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको हो … Continue reading प्रधानन्यायाधीशमा मनाेज शर्माकाे नाम सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed