डोजर आतंक रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले चलाउँदै आएको डोजर आतंक रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । कानूनका बिधार्थीहरु माजिद अन्सारी,ओजस्वी भट्टराई र जस्मिन ओझा लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । शुक्रबार बसेको न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानत्द पाण्डेयको इजलासले नेपाल सरकारको नाममा डोजर चलाउन रोक्न आदेश … Continue reading डोजर आतंक रोक्न सर्वोच्चको अन्तरिम आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed