डोजर आतंक रोक्न सर्वोच्चको अन्तरिम आदेश

जस नेपाल

२५ वैशाख २०८३

डोजर आतंक रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले चलाउँदै आएको डोजर आतंक रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।

कानूनका बिधार्थीहरु माजिद अन्सारी,ओजस्वी भट्टराई र जस्मिन ओझा लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

शुक्रबार बसेको न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानत्द पाण्डेयको इजलासले नेपाल सरकारको नाममा डोजर चलाउन रोक्न आदेश दिएको हो ।

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...