साताको अदालत : न्यायपालिकामा हलचल, मनोज शर्मा सिफारिसदेखि सुकुम्बासी मुद्दासम्म

काठमाडौँ ।  यो साता अदालतको सबैभन्दा चर्चित विषय बनेको थियो-प्रधानन्यायाधीशको सिफारिस । संवैधानिक परिषद्ले चौथो वरियताका डा.मनोजकुमार शर्मालाई सिफारिस गरेर न्यायपालिकाको लामो समयदेखिको वरियता प्रचलनलाई तोड्ने निर्णय गर्‍यो । यो निर्णयले व्यापक प्रतिक्रिया प्राप्त गर्‍यो। एक पक्षले यसलाई सकारात्मक कदमको रूपमा स्वागत गर्दै `अदालतमा नयाँ सोच, ऊर्जा र परिवर्तनको आवश्यकता थियो` भनेका छन् भने, अर्को … Continue reading साताको अदालत : न्यायपालिकामा हलचल, मनोज शर्मा सिफारिसदेखि सुकुम्बासी मुद्दासम्म