इन्दिरा गान्धीको हंस : कसको शक्ति ठूलो ? सरकार कि न्यायपालिका ?

काठमाडौँ । संबैधानिक परिषद्को पछिल्लो निर्णयपछि प्रधानन्यायाधीश मनोज कुमार शर्माको नियुक्तिले कानुनविद्, वरिष्ठ अधिवक्ता, वकील तथा समग्र कानुनी समुदायभित्र गहिरो निराशा, असन्तोष र अन्योलको वातावरण सिर्जना गरेको देखिन्छ। यद्यपि यो विषय आज नेपालभित्र मात्र सीमित छैन भन्ने अनुभूति पनि धेरैले गर्न थालेका छन्। भारतले यस्तै प्रकारको न्यायपालिका-कार्यपालिका बीचको गहिरो तनाव र टकराव धेरै वर्षअघि नै, … Continue reading इन्दिरा गान्धीको हंस : कसको शक्ति ठूलो ? सरकार कि न्यायपालिका ?