सर्वोच्चको आदेश : विश्वविद्यालय सम्बन्धी अध्यादेश अब के हुन्छ ?

काठमाडौँ। सरकारले विश्वविद्यालय सभाबाट स्ववियु र प्राध्यापक संघको प्रत्यक्ष प्रतिनिधित्व हटाउने विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ल्याएर विश्वविद्यालयसभामा `विद्यार्थी प्रतिनिधि` हटाउने उल्लेख थियो । सर्वोच्च अदालतले यो अध्यादेशको कार्यान्वयनमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै रोक लगाएको छ । के अब विश्वविद्यालय सभामा विद्यार्थी संगठनका प्रतिनिधि सहभागी हुन पाउँछन्  ? यो प्रश्न … Continue reading सर्वोच्चको आदेश : विश्वविद्यालय सम्बन्धी अध्यादेश अब के हुन्छ ?