प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध तीन उजुरी
काठमाडौं । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध तीनवटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिले शुक्रबार बैठक बसेर डा. शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । समितिले जेठ ४ गतेसम्म उजुरी दिन १० दिनको समय दिएको छ। उजुरी दिने म्याद भने जेठ ४ गतेसम्म कायम छ । समितिले उजुरीका लागि … Continue reading प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध तीन उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed