संसदमा न्यायालयविरुद्ध बोलेकोप्रति सभामुखको ध्यानाकर्षण
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसदको रोष्टममा उभिएर न्यायालयविरुद्ध बोलेपछि यसविषयमा सभामुख डोलेन्द्र प्रसाद अर्यालले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । मंगलबार संसदमा बोल्ने क्रममा सांसद पराजुलीले कायम मुकायम प्रधानन्यायाधीशलाई हेर्दा आफ्नो लाज पनि लजाएको बताएका थिए । संविधानको धारा १०५ ले न्यायालय र न्यायाधीशको बारेमा संसदमा छलफल नगरिने बताएको भन्दै … Continue reading संसदमा न्यायालयविरुद्ध बोलेकोप्रति सभामुखको ध्यानाकर्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed