न्यायाधीश खन्ना : जसले बरिष्ठता मिचिँदा प्रधानन्यायाधीश पद गुमाए
काठमाडौँ । नेपालको न्यायालयमा अहिले जे भइरहेको छ, त्यो भारतले ठ्याक्कै ५० वर्षअघि भोगिसकेको कथा हो। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई बाइपास गर्दै मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश बनाउने चर्चाले न्यायपालिकाको परम्परा र स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ। लामो समयदेखि स्थापित वरिष्ठताको परम्परालाई चुनौती दिँदै वरिष्ठताको क्रममा चौथो स्थानमा रहेका न्यायाधीशलाई सर्वोच्च पदमा ल्याउने यो कदमले … Continue reading न्यायाधीश खन्ना : जसले बरिष्ठता मिचिँदा प्रधानन्यायाधीश पद गुमाए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed