संविधान संशोधन बहसपत्रबारे जेनजी प्रतिनिधिसँग छलफल हुँदै
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने कार्यदलले जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई औपचारिक आमन्त्रण गरेको छ । सरकारको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०२५’ ले शुक्रबार (२०८३ वैशाख १९ गते) दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्री कार्यालय (सङ्ग्रहालय हल, कोठा नं. ४०२) मा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम आयोजना गर्दैछ। कार्यदलले प्रत्येक … Continue reading संविधान संशोधन बहसपत्रबारे जेनजी प्रतिनिधिसँग छलफल हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed