अदालतलाई ११ बुँदामा चलाउँदै असिम कार्यदल, प्रतिस्पर्धाबाटै न्यायाधीश छान्ने एजेन्डा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह ‘संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलका–२०८२’ का समेत संयोजक हुन् । उनी नेतृत्वको कार्यदलले संविधानको पुनर्लेखन नै गर्ने गरी छलफल अगाडि बढाइरहेको छ । जसमा न्यायपालिकाका अधिकारहरुलाई संशोधन गर्नका लागि ११ वटा बुँदामा सुझाव मागिएको छ । शाह नेतृत्वको कार्यदलमा नेकपाका देव गुरुङ, एमालेका भीष्म अधिकारीदेखि … Continue reading अदालतलाई ११ बुँदामा चलाउँदै असिम कार्यदल, प्रतिस्पर्धाबाटै न्यायाधीश छान्ने एजेन्डा