सपना प्रधान १५ दिन बिदामा बस्ने, तीन न्यायाधीश हटाउने शर्माको चाहना

काठमाडौँ । बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल १५ दिन बिदामा बस्ने भएकी छन् । मंगलबारदेखि सर्वोच्च अदालतमा मल्लको कार्यकक्षसमेत परिवर्तन गरिएको र कामु प्रधानन्यायाधीशको जिम्मेवारी सकिएका कारण उनी दुईहप्ता बिदामा बस्न लागेकी हुन् । उनी जेठ २० सम्म बिदामा बस्नेछिन्‌ । त्यसपछि वरिष्ठतम्‌ न्यायाधीशका रूपमा काममा फर्कनेछिन्‌ । यता, नवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले भने … Continue reading सपना प्रधान १५ दिन बिदामा बस्ने, तीन न्यायाधीश हटाउने शर्माको चाहना