के–के विषयमा हुँदैछ संविधान संशोधन ? (हेर्नुहोस् सूची)
काठमाडौँ । सरकारद्वारा गठित संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने कार्यदलले आफ्नो काम धमाधम अगाडि बढाइरहेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित कार्यदलले विभिन्न ८ वटा विषयमा संविधान संशोधन गर्ने भन्दै सुझावहरु मागिरहेको छ । संविधान संशोधनका लागि कार्यदलले तयार पारेको छलफलका विषयहरुमा शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायपालिका, संघीयता, प्रदेश, स्थानीय तह, … Continue reading के–के विषयमा हुँदैछ संविधान संशोधन ? (हेर्नुहोस् सूची)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed