सर्वोच्च अदालतले भन्यो– शेरबहादुर र आरजूलाई पक्राउ नगर्नू
काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा छानविनका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले देउवा दम्पत्तिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । स्वास्थ्योपचारका लागि विदेश गएका देउवा दम्पत्तिलाई सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान … Continue reading सर्वोच्च अदालतले भन्यो– शेरबहादुर र आरजूलाई पक्राउ नगर्नू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed