सर्वोच्च अदालतमा तीन न्यायाधीश रिक्त
काठमाडौँ । मुद्दाहरुको अत्यधिक चाप रहेको सर्वोच्च अदालतमा तीनजना न्यायाधीशको पद रिक्त रहेको छ । आगामी भदौ १४ देखि अर्का एक न्यायाधीशको पनि पदावधि सकिने हुँदा चार स्थान रिक्त हुनेछन् । नेपालको संविधानको धारा १२९ ले सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त बढीमा २० जना न्यायाधीश रहनेछन् भनेको छ । प्रधानन्यायाधीशसमेत २१ जना न्यायमूर्तिहरु सर्वोच्च अदालतमा … Continue reading सर्वोच्च अदालतमा तीन न्यायाधीश रिक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed