गोला प्रथा हटाउने योजना छैन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले अदालतहरूमा लागू गरिएको ‘गोला प्रक्रिया’ हटाउने बारे कुनै पनि औपचारिक छलफल नभएको स्पष्ट पारेको छ। बुधबार जारी प्रेस विज्ञप्तिमार्फत सर्वोच्च अदालतले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा अदालतहरूमा पेसी व्यवस्थापनसम्बन्धी … Continue reading गोला प्रथा हटाउने योजना छैन : सर्वोच्च अदालत