वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सर्वोच्चबाट पूर्ण सफाइ
काठमाडौँ । वैवाहिक बलात्कारको आरोप लागेका दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीले अन्ततः सर्वोच्च अदालतबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उच्च अदालत पाटनले दिएको सफाइको फैसलालाई सदर गर्दै गिरीलाई पूर्ण रूपमा मुक्त गरेको हो । यो निर्णयसँगै न्यायाधीश गिरीमाथि लागेको बलात्कारको आरोप औपचारिक रूपमा खारेज भएको छ … Continue reading वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सर्वोच्चबाट पूर्ण सफाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed