विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पक्राउ परेका प्रतिवादी दीपक भट्ट र शुलभ अग्रवालको थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले भट्टको हकमा आठौँ पटक तथा अग्रवालको हकमा नवौँ पटक तीन–तीन दिन म्याद थप गर्ने आदेश दिएको हो । उनीहरूविरुद्ध सम्पत्ति … Continue reading विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed