बालसेना भर्तीबारे सर्वोच्चद्वारा निर्देशनात्मक आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य संरचनामा समावेश गर्नु गम्भीर मानव अधिकार उल्लङ्घन भएको ठहर गर्दै त्यसलाई फौजदारी अपराधका रूपमा परिभाषित गर्ने गरी कानून बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले दर्ता नं. ०८२ -WF-००२३ (उत्प्रेषण रिट) अन्तर्गत डा. … Continue reading बालसेना भर्तीबारे सर्वोच्चद्वारा निर्देशनात्मक आदेश जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed