ट्रेड युनियन खारेज गर्ने बाटो खुल्यो, अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार
काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले यसअघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । यससँगै सरकारको युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न कानुनी बाटो खुलेको हाे । सर्वोच्च अदालतको संवैधानिक इजलासले ट्रेड युनियन खारेजीसम्बन्धी मुद्दामा यसअघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो … Continue reading ट्रेड युनियन खारेज गर्ने बाटो खुल्यो, अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed