काठमाडौँ । निजी अस्पतालहरुमा अहिले स्वास्थ्य वीमाको सुविधा छैन । निजी स्वास्थ्य संस्थामा उपचार गर्ने बिरामीहरुलाई सरकारले बीमाको सुविधाबाट बञ्चित गरिदिएको छ । सरकारी अस्पतालमा बीमा सुविधा त छ, तर बिरामीको अत्यधिक चाप र उपकरणको अभावले उपचार असहज बन्दै गएको छ । यही मौकामा निजी स्वास्थ्य संस्थाहरुले सामान्य बिरामीलाई पनि महंगो बेडमा जबजरजस्ती भर्ना गरेर … Continue reading अस्पतालमा ‘लामा’ को बिगबिगी !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed