साताको अदालत : आर्थिक अपराधका मुद्दामा केन्द्रित, मेयरलाई भ्रष्टाचार मुद्दादेखि ट्रेड युनियन खारेजसम्म

काठमाडौँ । यो साता अदालतमा आर्थिक अपराधका ठूला मुद्दाहरूले मुख्य स्थान ओगटे । विशेष अदालतमा दीपक भट्ट र शुलभ अग्रवालको हिरासत तथा बयान प्रक्रिया चलिरहँदा उनीहरूमाथि थप दुई नयाँ मुद्दा दायर भएका छन् । जगदम्बा स्टिल्सको ऋण दुरुपयोग र सेयर बजारको संगठित ठगी । एकातिर २६ अर्बभन्दा बढी बिगोको सम्पत्ति शुद्धीकरण, अर्कोतिर बैंकिङ कसूर र … Continue reading साताको अदालत : आर्थिक अपराधका मुद्दामा केन्द्रित, मेयरलाई भ्रष्टाचार मुद्दादेखि ट्रेड युनियन खारेजसम्म