सर्वोच्चको ४ बुँदे परमादेश : सडकपेटी अतिक्रमण हटाउन सरकारलाई निर्देशन

काठमाडौँ ।  सर्वोच्च अदालतले सडकपेटीको अतिक्रमण हटाउन तथा व्यवस्थापन सुनिश्चित गर्न सरकारका नाममा चार बुँदे परमादेश जारी गरेको छ । अधिवक्ता सुधिज्ञ पन्तले दायर गरेको रिट निवेदनमा फैसला सुनाउँदै सर्वोच्चले सडक पेटीमा पैदल यात्रुको आवतजावत नै अवरुद्ध हुने गरी व्यापारिक प्रयोजनका लागि राखिएका सामग्री तत्काल हटाउन सरकारलाई निर्देशन दिएको हो । रिट निवेदक अधिवक्ता पन्तले … Continue reading सर्वोच्चको ४ बुँदे परमादेश : सडकपेटी अतिक्रमण हटाउन सरकारलाई निर्देशन