राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न विशेषको आदेश
काठमाडौँ । राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई ४ दिन थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य न्यायधीशहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई सोमबारदेखि नै लागू हुने गरी थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जस … Continue reading राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न विशेषको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed