पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमहानिर्देशक सञ्जीव गौतम डिल्लीबजार कारागार चलान
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई डिल्लीबजार कारागार पठाइएको छ । विशेष अदालतको आदेशअनुसार उनलाई पुर्पक्षका लागि थुनामा राखिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मुछिएका गौतमलाई मङ्गलबार विशेष अदालतले थुनामा पठाउने आदेश दिएको थियो । आदेश न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासबाट भएको हो । … Continue reading पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमहानिर्देशक सञ्जीव गौतम डिल्लीबजार कारागार चलान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed