सम्पत्ति जाँच्ने पुरुषहरुमाथि प्रश्नै प्रश्न

काठमाडौँ । जेनजी आन्दोलनको जगमा निर्मित बालेन सरकारले उच्चपदस्थ पूर्वपदाधिकारी र पूर्वकर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने उद्देश्यले ०८३ बैशाख २ गते राजपत्रमा सूचना प्रकाशित गरेर ‘सम्पत्ति जाँचबुझ आयोग गठन गर्‍याे । आयोगमा वयोवृद्ध पुरुषहरुको बाहुल्य छ । एकजना पनि महिला सदस्य छैनन् । सबै सदस्य खस आर्य समुदायका छन् । आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्र … Continue reading सम्पत्ति जाँच्ने पुरुषहरुमाथि प्रश्नै प्रश्न