‘न्यायाधीशले कानून होइन पैसा बुझ्छन्’ भन्ने क्षेत्रीविरुद्ध अदालतको अवहेलना मुद्दा
काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका रसुवा, आमाछाेदिङमा गाउँपालिका ४ का धर्मराज थापा क्षेत्रीविरुद्ध अदालतको अवहेलना सम्बन्धी कारबाहीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएकाे छ । अदालत प्रशासनका अनुसार मुद्दाकाे प्रारम्भिक सुनुवाइ शुक्रबार (असार १२) हुने छ । अधिवक्ता हरिप्रसाद मैनालील दायर गरेको निवेदनमा थापा क्षेत्रीले सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालत, न्यायाधीश तथा न्यायिक प्रणालीमाथि … Continue reading ‘न्यायाधीशले कानून होइन पैसा बुझ्छन्’ भन्ने क्षेत्रीविरुद्ध अदालतको अवहेलना मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed