साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

अवधेश कुशवाहा नेपाली समाजमा हामीलाई साहु महाजनले ठगे । गाउँ–शहरमा तिनै साहु महाजनलाई साथ सहयोग पुर्‍याउन प्रहरी प्रशासनसमेत लाग्ने प्रवृत्ति बन्यो । अहिलेको अवस्थामा पनि राज्यले पटक–पटक मिटर ब्याज पीडितहरूलाई ठग्ने काम गरेको छ । राज्यले पीडितहरुसँग गरेका सहमति र अहिलेसम्म गरिएका दाबीहरु वास्तविकरूपमा कार्यान्वयन भएका छैनन् । मिटर ब्याजसम्बन्धी समस्याको पहिचान र समाधानका निम्ति … Continue reading साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !