‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’
मानिसहरु मिटरब्याजको समस्यामा कसरी फस्छन् ? म आफैँ पनि पीडित मान्छे भएको हुनाले मलाई अलि बढी जानकारी छ । खास गरेर फिल्डमा भएकाले पनि यो कुराको अलि बढी ज्ञान राख्छु। त्यसैले यसबारे अलिकति कुरा गर्न गइरहेको छु। पीडितहरु कसरी फस्छन् ? सबभन्दा पहिला त ऋण लिन्छन्। ऋण लिनुका पछाडि दुई-चार वटा प्रमुख उद्देश्य हुन्छन्। छोरीको … Continue reading ‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed