भ्रामक सूचनाका तीन आयाम : मिसइन्फरमेसन, डिसइन्फरमेसन र मालइन्फरमेसन
काठमाडौं । सर्वोच्च अदालत र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रमको सिलसिलामा गत साता न्यायाधीश महेश शर्मा पौडेलले, ‘मिसइन्फरमेसन (गलत सूचना), डिसइन्फरमेसन (जानाजानी फैलाइएको भ्रामक सूचना) र मालइन्फरमेसन (गलत सन्दर्भमा प्रयोग गरिएको सत्य सूचना) ले अदालतका आदेशको प्रभावकारितामाथि प्रश्न उठाउन सक्ने बताएका थिए । यसबाट झुटा प्रमाणका आधारमा मुद्दाको निर्णय प्रक्रियालाई जटिल बनाउन सक्ने तथा न्यायिक संस्थाप्रतिको जनविश्वास … Continue reading भ्रामक सूचनाका तीन आयाम : मिसइन्फरमेसन, डिसइन्फरमेसन र मालइन्फरमेसन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed