अदालतमाथि निरन्तर औँलो ठड्याउँदै एक वकील सांसद

काठमाडौँ । गतसाल भदौ २४ गते सर्वोच्च अदालत जलेर खरानीमा परिणत भयो । काठमाडौँ जिल्ला अदालतसहित देशका कयौँ न्यायालय जले । सर्वोच्च अदालत र काठमाडौँ जिल्ला अदालत जलाउने कार्यमा नख्खु कारागारबाट उम्केका अपराधीहरुको संलग्नता रहेको रामशाहपथमा भेटिएको कारागारको स्टिकरसहितको मोबाइलबाट पुष्टि भइसकेको छ । इतिहासमा कुनै पनि आन्दोलनका बेला नजलेको अदालत जेनजी आन्दोलनका बेला किन … Continue reading अदालतमाथि निरन्तर औँलो ठड्याउँदै एक वकील सांसद