पत्रकार र अदालतको ५३ वर्षे जुहारी, हेर्नुहोस् २१ नजीर

काठमाडौँ । नेपालमा सर्वोच्च अदालतको स्थापना विसं २००८ मा प्रधान न्यायालयका रुपमा भएको पाइन्छ । अध्येताहरुका अनुसार पत्रकारलाई अदालतको अवहेलनासम्बन्धी मुद्दा लाग्न थालेको चाहिँ २०३० सालदेखि शुरु भएको पाइएको छ । तत्कालीन निर्मल साप्ताहिक पत्रिकाका सम्पादक विश्वनाथ उपाध्यायविरुद्ध पहिलो अवहेलना मुद्दा लागेको र नजीर प्रतिपादन भएको देखिन्छ । यसैवीच,संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले शुक्रबार ‘अदालती … Continue reading पत्रकार र अदालतको ५३ वर्षे जुहारी, हेर्नुहोस् २१ नजीर