मन्त्रीज्यू, यता छ प्रमाण ! कानून दिवसकै दिन सपना प्रधानले गरेकी थिइन् महाअभियोगको चर्चा

काठमाडौँ । बालेन सरकार, कानूनमन्त्री सोविता गौतम अनि संसदीय समितिकी सभापति समीक्षा बास्कोटा यतिबेला तीनवटा अन्तर्राष्ट्रिय संस्था (एम्नेष्टी, वाच र आइसीजे) सँग ‘सर्वोच्च अदालतका तीनजना न्यायाधीशमाथि महाअभियोग लगाउने षड्यन्त्र’ बारे प्रमाण माग्ने अभियानमा जुटेका छन् । संसदीय समितिलाई ‘मिनी संसद’ पनि भनिन्छ र यस्ता समितिहरुले सरकारमाथि ‘वाचडग’को भूमिका निभाउँछन् । तर, बुधबार प्रतिनिधिसभाको कानून न्याय … Continue reading मन्त्रीज्यू, यता छ प्रमाण ! कानून दिवसकै दिन सपना प्रधानले गरेकी थिइन् महाअभियोगको चर्चा