गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति दिँदा दुई पुराना नजीरहरुलाई आधार बनाएको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र नियमावलीअनुसार विवरण अद्यावधिक गर्ने क्रममा अपनाएको प्रक्रिया तथा सम्बन्धित पक्षलाई सुनुवाइको अवसर दिएको थियो कि थिएन भन्ने प्रश्नसँगै सर्वोच्चले यसअघि स्थापित कानुनी सिद्धान्त (नजीर) को समेत … Continue reading गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर