राजकुमार दिक्पाल

मान्छे–मान्छेबीच विभेद गर्ने कानून

यतिखेर मेरो आँखा राजा राजेन्द्रविक्रम शाहको समयमा जारी एउटा रुक्कामाथि परेको छ । यो रुक्का तत्कालीन माझकिरात खण्डका बासिन्दाका नाममा जारी भएको हो । त्यो समय सरकारले सञ्चालन गरेको...

१० चैत २०८२