बार र बेञ्च
एनआईटीसी प्रकरण : तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई सुरक्षा उपकरण खरिद ठेक्कामा २ लाख ८० हजार अमेरिकी डलर (झन्डै ३ करोड ८ लाख रुपैयाँ)...
३२ असार २०८३