न्यायिक पत्रकारिता जोगाउन जस नेपाललाई सहयोग गर्नुहोस्

आदरणीय पाठकवृन्द ! कानून र न्यायको क्षेत्रमा जनपक्षीय योगदान गर्ने उद्देश्यले हामीले स्टार्टअप बिजनेशको मोडलमा जसनेपाल डटकम सुरु गरेका छौं । हामीलाई थाहा छ, जनताको न्यायका लागि सम्झौताहीन अवाज उठाउने मिडियालाई बजारमा टिक्न गाह्रो पर्ने छ । तर, न्यायिक पत्रकारिताको यो अभियानलाई बचाउन चाहने शुभेच्छुकहरुबाट प्राप्त हुने सानो सहयोग हाम्रा लागि सञ्जीवनी ठहरिने छ ।

जसनेपाललाई स्वेच्छिक रुपमा सहयोग गर्न चाहनु हुने पाठकहरुले तल दिइएको QR Code स्क्यानिङ गरेर या जस नेपालको बैंक अकाउन्टमार्फत् सहयोग गर्न सक्नु हुनेछ ।

JUS NEPAL PRIVATE LIMITED
A/c No. 25701010010636
SANKHAMUL BRANCH (Global IME Bank)