दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

४ मंसिर २०८२

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले पक्राउ प्रक्रियाको आधार, आवश्यक कारण र कानुनी वैधता पेश गर्न सरकारका विपक्षीहरूलाई निर्देशन दिएको हो।

प्रसाईंलाई सार्वजनिक शान्ति भंग हुने गतिविधि र उत्तेजनापूर्ण अभिव्यक्तिका कारण मंसिर १ मा प्रहरी नियन्त्रणमा लिइएको थियो। अहिले उनीमाथि जारी अनुसन्धानका बीच सर्वोच्चको आदेशपछि मुद्दा थप न्यायिक प्रक्रियामा प्रवेश गरेको छ।

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्चको पेसीमा

सम्बन्धित खवर

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

काठमाडौँ । नेपालको न्याय प्रणाली मौलिक अधिकारको संरक्षण र संवर्द्धनतर्फ केन्द्रित छ । यस...

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

काठमाडौँ । पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास गुम्दै गएको र यही कारण अदालत र न्यायाधीशहरुमाथि...

जलेको अदालत, नजलेको न्याय…

जलेको अदालत, नजलेको न्याय…

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र अन्य कयौं अदालतहरु...

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

काठमाडौं । समग्र न्याय प्रणालीमाथि नै भ्रामक र कपोलकल्पित आरोप लगाएर न्याय क्षेत्रको तेजोबध...