पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

१६ मंसिर २०८२

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ ।

श्रेष्ठका पिता ९५ वर्षीय कुलबहादुर श्रेष्ठको मंगलबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

श्रेष्ठको मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाल कानून समाजका अध्यक्ष कृष्णमान प्रधानले जानकारी दिए ।

न्याय सेवामा लामो समय काम गरेका कुलबहादुर श्रेष्ठ पूर्वन्यायाधीश हुन् ।

मृतक श्रेष्ठका पाँच सन्तान छन् ।

सम्बन्धित खवर

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता...

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौँ । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन...

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए  दुई...

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

काठमाडौँ । अपहरण गरी काठमाडौँको टेकुस्थित रोडलाइन खाल्से होटलमा राखिएका एक व्यक्तिलाई प्रहरीले सकुशल...