जनकपुरमा कानूनविदको दुईदिने जमघट

२४ मंसिर २०८२

जनकपुरमा कानूनविदको दुईदिने जमघट

जनकपुरधाम । मधेशको राजधानी जनकपुरधाममा सर्वोच्च अदालतका प्रधानन्यायाधीशदेखि लिएर देशभरका विद्वान कानून व्यवसायीहरुको जमघट शुरु भएको छ ।

नेपाल बार एशोसिएसनको आयोजनामा हुन लागेको मानव अधिकार गोष्ठी र केन्द्रीय कार्यकारिणी परिषदको बैठकमा सहभागी हुन देशभरका कानूनविदहरु जनकपुरधाममा भेला भएका हुन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतद्वारा पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरिएको कार्यक्रमको पहिलो दिन मानवअधिकारसम्बन्धी कार्यपत्रमाथि छलफल हुँदैछ । दोस्रो दिन विहीबार कार्यकारिणी परिषदको बैठक बस्ने छ ।

यो पनि-

जेनजी आन्दोलनपछिको मानवअधिकार : जनकपुरधाममा प्रस्तुत भयो १८ बुँदे कार्यपत्र (पूर्णपाठ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

जेनजी र सरकारको सम्झौता राजपत्रमा प्रकाशित

जेनजी र सरकारको सम्झौता राजपत्रमा प्रकाशित

काठमाडौं । जेनजी आन्दोलन र सरकारबीच मंसिर २५ गते सम्पन्न सम्झौता राजपत्रमा प्रकाशित भएको...

जेनजी आन्दोलन : अदालत र वकीललाई कति क्षति ?

जेनजी आन्दोलन : अदालत र वकीललाई कति क्षति ?

काठमाडौं । तीन महिनाअघि भदौ २४ गते भएको जेनजी आन्दोलनबाट बार र बेञ्च दुबै...

NOTA : माथिका कसैलाई मतदान गर्दिनँ !

NOTA : माथिका कसैलाई मतदान गर्दिनँ !

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच बुधबार भएको १० बुँदे सम्झौताको चौथो नम्बर बुँदामा...

ल क्याम्पसका विद्यार्थीको थाप्लोमा भवन र नेताको भार !

ल क्याम्पसका विद्यार्थीको थाप्लोमा भवन र नेताको भार !

काठमाडौं । नेपाल ल क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस मानिन्छ । सरकारी क्याम्पस भए...