ललितपुर बार एशोसिएशनकाे आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुँदै

१ पुष २०८२

ललितपुर बार एशोसिएशनकाे आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुँदै

ललितपुर । बार दिवसको अवसरमा ललितपुर बार एशोसिएशनले दोस्रो खुला महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

ललितपुर बार एशोसिएशनका सचिव छोनम मोक्तानका अनुसार प्रतियोगिता पुस ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सुनाकोठी गाउँ सुधार समितिको ब्याडमिन्टन कोर्ट, सुनाकोठीमा आयोजना गरिने भएको हो ।

बारमा आबद्ध खेलाडीहरूले पुस २ गते दिउँसो २ बजेसम्म नाम दर्ता गराइ सक्नुपर्नेछ । प्रतियोगिताको खेल तालिका सोही दिन ललितपुर बारको हलमा अपराह्न ४ बजेपछि प्रकाशित गरिने बारले जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि संस्थागत टिमको दर्ता शुल्क ५ हजार रुपैयाँ र व्यक्तिगत टिमको ३ हजार रुपैयाँ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ल क्याम्पसमा अध्ययनरत छात्रामाथि अभद्र व्यवहार

ल क्याम्पसमा अध्ययनरत छात्रामाथि अभद्र व्यवहार

काठमाडौं । प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा बी.ए.एलएल.बी पढ्ने एक छात्रामाथि आइतबार अज्ञात व्यक्तिले अभद्र...

डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सम्पन्न

डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सम्पन्न

काठमाडौं । डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सम्पन्न भएको छ । इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट र...

खरिद ऐनमा टेक्दै कुलमानले तोडे सिँचाइका २२ ठेक्का

खरिद ऐनमा टेक्दै कुलमानले तोडे सिँचाइका २२ ठेक्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको निर्देशनमा विभागीय मन्त्रालयले सिँचाइ आयोजनाको २२...

बाल सुधार गृह : सुध्रिएन राज्यको व्यवहार र कानून

बाल सुधार गृह : सुध्रिएन राज्यको व्यवहार र कानून

काठमाडौं । बालिक नहुँदै अपराधकर्ममा संलग्न भएको व्यक्तिलाई कारागार (जेल) मा राखिँदैन । त्यस्ता...