सर्वोच्चलाई लिखित जवाफ पठाउँदै महान्यायाधिवक्ता कार्यालयले भन्यो – ओलीको गिरफ्तारी कानूनसम्मत (पूर्णपाठसहित)

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारी गैरकानूनी नभएको जवाफ दिएको छ । भदौ २३ र २४ मा भएको जेन-जी विद्रोहका बेला प्रधानमन्त्री रहेका ओलीलाई ज्यानसम्बन्धी कसुर समेतको मुद्दामा प्रहरीले चैत १४ गते गिरफ्तार गरेको थियो । जेन-जी आन्दोलनको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले अनुसन्धान गर्न सिफारिस गरेपछि ओली पक्राउ परेका थिए … Continue reading सर्वोच्चलाई लिखित जवाफ पठाउँदै महान्यायाधिवक्ता कार्यालयले भन्यो – ओलीको गिरफ्तारी कानूनसम्मत (पूर्णपाठसहित)