काठमाडौँकाे पिङ्गलास्थानमा गोली चल्यो, दुई जना पक्राउ

जस नेपाल

२४ चैत २०८२

काठमाडौँकाे पिङ्गलास्थानमा गोली चल्यो, दुई जना पक्राउ
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।
करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
प्रहरी उपरीक्षक रेग्मीले भने, “विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा हामीले गोली चलाउनुप(यो, त्यस क्रममा विहार मधुवनी जिल्ला घर भएका अन्दाजी ३०÷३५ का अनिलकुमार पासवान गोली लगेर घाइते भएका छन् ।”
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

घुससहित समातिए विद्युत प्राधिकरणको वितरण केन्द्र प्रमुख

घुससहित समातिए विद्युत प्राधिकरणको वितरण केन्द्र प्रमुख

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सप्तरी कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्रकुमार दास एक...

सागर लम्साल ‘बले’ पक्राउको गुथ्थी : जाहेरी नै नपरी हिरासतमा किन ?

सागर लम्साल ‘बले’ पक्राउको गुथ्थी : जाहेरी नै नपरी हिरासतमा किन ?

काठमाडौँ । शनिबार कपनको बालुवाखानीबाट पक्राउ परेका हास्यकलाकार सागर लम्साल ‘बले’लाई जिल्ला प्रशासनले अभद्र...

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री भन्छन् – ‘आफै ठगिएँ’, जग्गाधनी भन्छन् – ‘सुधनले भाडा दिएनन्’

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री भन्छन् – ‘आफै ठगिएँ’, जग्गाधनी भन्छन् – ‘सुधनले भाडा दिएनन्’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको प्रतिक्रिया दिएका छन् ।...

शंकर अग्रवालका छोरा सुलभ पनि सम्पत्ति शुद्धीकरण विभागको नियन्त्रणमा

शंकर अग्रवालका छोरा सुलभ पनि सम्पत्ति शुद्धीकरण विभागको नियन्त्रणमा

काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवाललाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान...