उच्च बार पाटनका २३६५ मतदाता वकीलको पूर्ण विवरण

जस नेपाल

२९ साउन २०८३

उच्च बार पाटनका २३६५ मतदाता वकीलको पूर्ण विवरण

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको शनिबार हुने निर्वाचनमा २ हजार ३६५ जना मतदाताहरु रहेका छन् । ४५ जना उम्मेदवारहरुमध्येबाट १९ सदस्यीय कमिटीका लागि यिनै २३ सय ६५ जना कानून व्यवसायीहरुले मतदान गर्नेछन् ।

निर्वाचनमा मतदान गर्न पाउने सम्पूर्ण मतदाताहरुको सूची जस नेपालले प्रकाशित गरेको छ ।

यो पनि-
उच्च बारमा चुनावी रौनक, ३ वटा प्यानलमा ४५ उम्मेद्वार (सूचीसहित)

हेर्नुहोस् मतदाताको पूर्ण विवरण –

सम्बन्धित खवर

उच्च बारमा चुनावी रौनक, ३ वटा प्यानलमा ४५ उम्मेद्वार (सूचीसहित)

उच्च बारमा चुनावी रौनक, ३ वटा प्यानलमा ४५ उम्मेद्वार (सूचीसहित)

पाटन । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचन शनिबार हुँदैछ । कार्यसमिति र पार्षद...