सविता भण्डारी, महान्यायाधिवक्ता
आज म उग्र छैन, पदको गरिमा थाहा छ !
जनकपुरमा आउँदा मैले आफ्नोपन महसुस गर्ने गरेकी छु । मेरो वाल्यकाल यहीँ बितेको हो । हामी सिनेमा हेर्न जलेश्वरबाट जनकपुर आउँथ्यौं । यस ठाउँमा मैले आज न्यायाधीश रामनगिना सिंहलाई...
२४ मंसिर २०८२