लागू औषधसहित ९ जना पक्राउ

जस नेपाल

१४ फागुन २०८२

लागू औषधसहित ९ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागबाट लागू पदार्थसहित नौ जना पक्राउ गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार इलाम, झापा, सुनसरी, नवलपरासीपूर्व र कैलालीबाट उनीहरु बुधबार पक्राउ परेका हुन् ।

अभियुक्तहरुबाट खैरो हेराइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र पाइने औषधसहित उनीहरु पक्राउ परेका हुन् । सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शङ्का लागेर जाँच गर्दा उनीहरुबाट प्रतिबन्धित पदार्थ बरामद् भएका हुन् ।

सम्बन्धित खवर

उपभोक्ता संरक्षण ऐनअन्तर्गत गर्ल्स होस्टललाई ३ लाख जरिवाना, सञ्चालनमा रोक

उपभोक्ता संरक्षण ऐनअन्तर्गत गर्ल्स होस्टललाई ३ लाख जरिवाना, सञ्चालनमा रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको नेतृत्वमा विभिन्न निकायको संयुक्त अनुगमन टोलीले न्यु फेमिली...

एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ 

एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ 

गण्डकी । कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।...

बैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुईजना पक्राउ

बैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मौरिसस लैजाने भन्दै लामो...

१५ प्रतिशत ओभरहेड थपेर चापाकल खरिद, अख्तियारले दायर गर्‍यो १६ जना विरुद्द मुद्दा 

१५ प्रतिशत ओभरहेड थपेर चापाकल खरिद, अख्तियारले दायर गर्‍यो १६ जना विरुद्द मुद्दा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प ट्युबवेल (चापाकल) खरिद र...