सुरक्षा ज्ञवाली
न्यायिक प्रतिष्ठान : न्यायाधीशलाई पढाउने घर
काठमाडौँको मनमैजुमा एउटा भव्य सरकारी भवन छ । यो भवनमा देशैभरिका न्यायाधीश, सरकारी वकील र अदालतका कर्मचारीहरुलाई तालिम दिइन्छ भन्ने तथ्य धेरै मानिसहरुलाई थाहा छैन । यो घरमा तालिम...
२८ माघ २०८२