फागुन २१ मा चुनाव : उम्मेदवार बन्न को योग्य, को अयोग्य ?

काठमाडौं । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासअन्तर्गत आगामी दिनहरूमा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधि चयन गर्ने निर्वाचन प्रक्रियामा प्रवेश गर्दैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ भने त्यसपछि चरणबद्ध रूपमा राष्ट्रिय सभा, प्रदेश सभा तथा स्थानीय तहका निर्वाचन सम्पन्न गर्ने तयारी अघि बढाइएको छ । … Continue reading फागुन २१ मा चुनाव : उम्मेदवार बन्न को योग्य, को अयोग्य ?