युके पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति पक्राउ

२० पुष २०८२

युके पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले युके पठाइदिन्छु भनी बेरोजगार युवतीहरूलाई प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ स्थायी ठेगाना भएका ३४ वर्षीय विजय गुरुङ रहेका छन् ।

युके लैजाने भन्दै लामो समयसम्म झुक्याई पीडितबाट पाँच लाख रुपैयाँ असुल गरेको भनि एक पीडितले दिएकाे निवेदनकाे आधारमा गुरुङलाई नियन्त्रण लिएकाे प्रहरीले जनाएको छ।

उनीविरुद्ध अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

सम्बन्धित खवर

लागू औषधसहित ९ जना पक्राउ

लागू औषधसहित ९ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागबाट लागू पदार्थसहित नौ जना पक्राउ गरेका छन् । केन्द्रीय...

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौँ । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन्...

टिकटकर तुलसा अधिकारीविरुद्ध तीन कसुरमा अनुसन्धान सुरु

टिकटकर तुलसा अधिकारीविरुद्ध तीन कसुरमा अनुसन्धान सुरु

काठमाडौँ । नेपालका टिकटक प्रयोगकर्तामाझ चर्चित तुलसा अधिकारीविरुद्ध नेपाल प्रहरीले तीन छुट्टाछुट्टै कसुरमा अनुसन्धान...

अमेरिका पठाइदिने भन्दै ६ लाख ३० हजार ठगी गर्ने महिला पक्राउ

अमेरिका पठाइदिने भन्दै ६ लाख ३० हजार ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने एक...